बाजेलेभन्नूभयाे
बुवाकाेजस्ताेअनुहारभएको
छाेरीभाग्यमानीहुन्छ
तँधेरैभाग्यमानीछस्।
आफुभाग्यमानीभएकोमाभन्दाबडी
बुवाकाेअनुहारमाआफ्नोअनुहारदेखेर
आमाखुसिहुनुभयाे
रहरकाेपखेटालगाएर
उड्दाउड्दैझन्डैआकाशछुनुभयो
आमालाईलाग्याेआफ्नाेजिवनकाे
सबैभन्दामहङ्गोखुसियहिहाे।
वहालेसुन्नुभएकोथियाे
ऐनामादुरुस्तदेखिन्छअनुहार
त्यसैलेनुनबाेक्नसहरझरेकाेबेला
किन्नुभयाेऐना
हेर्नुभयोआफुलाई
ऐनामाठ्याक्कैबुवाकाेअनुहारदेखेर
आमालेधेरैबेरसम्मसम्झनुभयाे-बाजे
जिवनकाेआयतननापिरहदा
संधैझैएकसाँझगाउँडुलेर
फर्कन्छुभन्दैनिस्केकोलाेग्ने
भाेलिकाेसाझतिरखबरबनेर
घरकाेआँगनमाटुप्लुकआइपुग्याे।
लाेग्नेअर्कैकाेलाेग्नेभएरहिडेछ।
आमालेफेरिसम्झनुभयाेबाजे
सम्झनुभयाेआफ्नाेअनुहारबुवाकाेअनुहार
रसम्झनुभयाेआफ्नाेभाग्य
खाेप्पिमाराखिएकाेऐना
फुटाउदैबेसरीरुनुभयाे
आमा!
हाेत्यहिदिनदेखि
वहाले
कहिलेपनिहेर्नूभएनएेना।
कहिलेपनिसम्झनुभएन
आफ्नाेकुण्डलिबताइदिनेबाजे
लाेग्नेहिँड्दाकाेऋणतिर्ननसकेपछि
साहुलाईबुझाउनुभयाेलैनाभैंसी,हलगाेरु
छाडीदिनुभयाेकमाइलगाइखान
साहुलाईनैखेतबारी
झनझनदुखकाेआरानमा
अर्जापिनथालिनुभयाेआमा
गाउँकासाथिहरुस्कुलजादाआउदा
छाेरीहरुलेउत्सुकताकासाथहेरीरहदा
रुनुहुन्थ्याेआमा
छाेरीहरुकाेसाँघुराेभविष्यसम्झेर
वर्षौपछिएकदिन!
कहिलेआँगननटेकेकाेहुलाकी
अचानकबलेसिमादेख्दा
आमाखुशिभइन
छिनभरमानै
धागाेलेबेरिएकाेखामखाेलेर
हुलाकीआफैलेपढिदियाे।
लाेग्नेबितेकाेखबर
आमालाईलाग्याे
आफ्नाेजीवनकाे
सबैभन्दादुर्लभपीडायहिहाे।
करुणा राई // कविता अभिलेखालय // RECORD #39