
आमा एक
पूर्व आकाशमा शुक्र झुल्कँदा // पँधेंराबाट पानी भरेर // घर ल्याइपुर्याएकाे खबर
"सहरमा एक्लै बसिरहँदा गाउँबाट आमाले पठाउनुहुने खबर र सम्झनालाई मैले यो कवितामा कोरेकी हुँ। गाउँको त्यो चौघेरा, आमाको ममता र सहरको एकाकीपनलाई तुलना गर्ने प्रयास गरेकी छु। सधैं लाग्छ, हाम्रो अस्तित्वको जरा त गाउँमै जोडिएको छ।"
