जसरीफर्किन्छन्
बिहानउडेकाचराहरुसाँझमागुँड
त्यसरीनै
ठेगानानभुल्नेवर्खा
ठिकसमयमाआइपुग्छगाउँ
हिउँदमाआेतबसेकाेघुमआेढेर
मेलाेजान्छिनआमा
गाउछिनरसिया
"अमिलाेभन्नूआँपचुकिदानागुलियाेकटार
बाउन्नढाेकाउघारीहेर्दालागेछअसार"
आमाकाेसुरिलोस्वरमम
स्वरखाप्छनराेपारहरु
अमिलाेभन्नू....
बाउन्नढाेका....
बाउसे-ब्याडेहरु
राेपारहरुपट्टिचनाखकानथाप्छन
खाेच्चीलेपानीउघाएरपिउदैगरेकाेमुखिया
हतारहतारडिहीमाथिपसेर
आँखातेजिलाेपार्छ
कानचनाखाेपार्छ
आमारसियागाइरहन्छिन्
"मधेसज्यानकोत्याेअर्नाभैंसीसिङ्गैरघुमेकाे
एकैरचरनरसियागाइदिउसिमेरभुमेकाे"
आमाकाेसुमधुरस्वरमा
टारिखेत--
गुञ्जायमानबन्छ।
घाम-पानीबाटफुत्किएर
भुत्यछाँगामाहामफाल्छ,इन्द्रेणी
गुँडबाटचर्ननिस्कन्छ,हुकुस
गर्मीलेनिदाएकाबतासहरुब्यूझन्छन्
रकुद्छन्रुखैरुख
उदिइगर्छउसैबेलामुखिया
लहैहलि,बाउसे,ब्याडेराेपारहरुहाे
आआेहै,खाजाखान।
एकछिनखेतपनिआरामगर्छ
केहीबेरपछि-
आमाकाेस्वरलहरिदैजान्छ
"बलौटेखेतकाेअलौटेमकैजाँतैमाघन्काइदिउ
खाइयाेहैखाजाभइयाेहैताजारसियारन्काइदिउ"
संगसंगैबाेल्नेपहराप्रतिध्वनितहुन्छ।
जबबुढाेघाम,आयुघिसार्दैआेरालाेझर्छ
झ्याउकिरिहरु
मुच्छर्नाउराल्छन
गलेनिफाटेकाेखुट्टार
हरिनाथपल्टेकाेहातबाउँडिन्जेल
सबैजनामेलाेमैहुन्छन
तबमैझाराेहुन्छराेपाइ
आमासबैखेतालाकाेतर्फबाट
बिदामाग्छिन्......
"तामाकाेडाडुतामाकैपन्यूपित्तलकाेकुपिया
सिरानकाेमेलाेपुछरमापुग्याेबिदादेउमुखिया"
करुणा राई // कविता अभिलेखालय // RECORD #47