सुनाएरकहिलेथाक्दैनौ
धेरैधेरैदु:खकाेकहानीछतिमीसंग
बरुथाक्दछमेराेआँखा
थाकेरआँखा
बिस्तारैढल्छआँसु
परेलिकाेडिलबाट,
भुँइझर्ननपाउदै
हत्केलाथाप्छौ,र
कतैपटुकीफेराेमाविलिनबनाउछौ।
त्याेआँसु
बेसरीमायालाग्छमलाई
मिल्नेभए
जम्मागरेरआँखामैराखुलाग्छ।
त्याेआँसुमा
तिम्रोदुखलेभिजेको
अर्कोएउटाआँसुछ।
करुणा राई // कविता अभिलेखालय // RECORD #38