बगरकाेबिचैबिच
नदियतिछिटोदौडन्छकि
काकाकुलभइरहेकाेबगरले
उघाएरपिउनसक्दैनपानी
बगरलेघाममनपराउदैन
पारीभित्तामाचुपचापउभिरहने
रुखमनपराउदैन
उधौलीउभौलीमाआफैमाथिबाट
आेहाेरदाेहाेरउड्नेकर्याङ्कुरुङ्मनपराउदैन
बगरलेआफैबगरलाइमनपराउदैन।
बगरलेतआफुलाईछुनखाेज्दैदौडने
पानीकोलहरमनपराउछ
आफुमाथिचिसाेछर्ने
पवनमनपराउछ
बगरतआफुलेआेढेकाेआकाशमा
एकटुक्राभएपनि
बादलबासबसेकाेमनपराउछ।
बगरयतितिर्खाएकाेछ
उसलाईआफ्नाेपेटबाटबग्ने
पानीपिएरतिर्खामेट्नुछ
त्यसैलेउसदियौदेखि
नदिरुङ्गेरबसेकाेछ।
करुणा राई // कविता अभिलेखालय // RECORD #2