प्रत्येकबिहानतिम्रोघरछेउको
पिचरोडभएरस्कुटरमाहाँक्किन्छुम
तिमीचियाकोचुस्कीलिइरहेकाहुन्छौ
घरकोकौसीमाबसेरहेर्दैसडकतिर।
तिमीलाईदेखेपछियस्तोलाग्छ—
कितिमीमेरैबाटोहेरेरबसेकाहौ
चियातएउटाबाहनामात्रैहो
मपरपुगिन्जेलसम्मतिमीले
मलाईहेरेनहेरेकोयादगर्नलाई
मजहिलेपनि
स्कुटरकोलुकिङग्लाससफाराख्छु।
होमैलेतिमीलाईहेर्नैपर्नेआदत
तिमीलेनैबनाएकोहो
थाहाछैनमलाई
बिहानमेरोबाटोहेर्दैचियापिउनबाहेक
अरुकेगर्छौकुन्नितिमी
मलाईथाहाछैनतिम्रोनाम
थाहाछैनतिम्रोथरपनि
बस,तिम्रोअनुहारथाहाछ
तिमीबस्नेकौसीथाहाछ
तिमीलेलगाउनेकपडाकोरङथाहाछ
रअर्कोकुरा–तिम्रोपर्खाईथाहाछ
बिहानैतिमीलाईदेखेपछि
ममाथुप्रैथुप्रैऊर्जाथपिएकोमहसुसगर्छु
थाहाछैन
मलाईदेखेपछितिमीकेसम्झिन्छौ?
अर्कोबिहान
बार्दलिमानदेख्दातिमीलाई
दिनभरिन्यास्रोलागिरह्यो
भोलित्यसरीनैबित्यो,बित्योपर्सिपनि
तरतिमीदेखापर्दैपरेनौ
नियास्रोलेपिरोलिएकीमलाई
त्योबाटोफेर्नमननलागेकोपनिहैन
तरफेरिनँ
त्यसपछिततिमीबस्नेकुर्सीदेख्दापनि
तिमीलाईनैदेखेजस्तोलाग्नथाल्यो।
एकबिहाननानाधरिमान्छेहरूले
तिम्रोघरघेरिइएकोदेखेर
मनमाचिसोपस्यो
मान्छेकोभिडनजिकैस्कुटररोकेँ
सबैभन्दापहिलातिमीबस्नेकुर्सीलाईहेरेँ
कुर्सीतिमीलाईनैपर्खेर
मौनबसिरहेकोथियोबार्दिमा
हतारहतारभिडपन्छाएँ
भिडभित्रनैदेखेतिमीलाई
तिमीतनिदाइरहेकापोरहेछौचीरनिद्रामा
टाँसेरनिधारमापैसाकोटीका
अहो!झन्डैलेमचक्कराएँ
पोहोरसालतहो
मैलेमेराेबुवा
जंगलपुराएरत्यहिछाडीआएकाे
होत्यसैबेलादेखिनै
मैलेतिम्रोअनुहारमाबुबादेख्नथालेथेँ
बुवाहेर्नकैलागितिम्रोघरकोबाटोहिँडेथेँ
तिमीपनितछोरीकैतिर्सनामेट्नकैलागिसायद
घरकोकौसीमाबसेर
मआउनेबाटोढुकेरबसेकाहुन्थ्यौ।
अबकसलेहेर्लामेरोबाटो?
अबमकसलाईहेर्नकालागि
पुछिरहूँस्कुटरकोलुकिङग्लास?
कृपया,सक्छौभनेएकपटक
सुटुक्कभनिदेऊनआफन्तलाई
कि,त्योबार्दलिकाेकुर्सीनहटाउनूभनेर।
करुणा राई // कविता अभिलेखालय // RECORD #35