धैर्यगरेरभगवानढाेगें
मनलाईसाँचीराखेरविस्वासगरे
सम्झिएमैलेमान्दैआएकाेभगवानत
जाबाेढुङ्गानहाे
उआफुतमान्छेकाेहातबाटबनाएकाे
आँखालेहेरेकोनक्कलगर्छ
मान्छेलेनैभिराइदिएकाेत्रिशुलभिरेर
उसकोसामुउभिएकोम
मलाईनैडरदेखाउछ
मूर्तिकारकाेकलामा
उआफैभ्रमजिन्दगीबाँचेकोछ
उसैलाईथाहाछैनआफ्नाेजन्मदाता
अहँउसलाईकेहीथाहाछैनमकेहाे?
तरमउसलाईभगवानभन्छु
विस्वासलेढाेग्छु
मैलेउसलाईढाेगिरहदा
उआफैलाईविस्वासनगरेर
मूर्तिबनिदिन्छ।
करुणा राई // कविता अभिलेखालय // RECORD #33