ठुलेबिश्वकर्मबिरामलेथलापरेसँगसँगै
जाेत्नेफालीराेगीभएकाेछ
लुगासिउनेकलआफ्नाेशरीरभरि
आेढेरखियाकाेरंग
थुप्रिरहेकाेछखाटमुनी
आँखालेभेउनपाउनेदर्जीकाइला
नजिकैबसेरसुम्सुम्याउछ
त्यहीबुढाेकल
हत्यौरीबाट्नेबावियाेकाट्न
भिरचढ्नसक्दैनकार्कीमाइला
कान्छाडुँडेभएदेखि
डाडाभाटामक्किएर
लाछीझर्नथालेकाेछभुईतिर
कमेराेखानीपुग्नसक्दैनन्रामसाइलीहरु
घरध्वाँसेभएरउभिएकोछ
गाउँदिनदिनैनिम्छुराेहुँदैगएकाेछगाउँमा
दुखकाेगीतसुनेर
एकछिनदु:खभुल्नहुन्थ्याे
जतनबहादुरगन्धर्व
सारङ्गीरेटननसक्नेभयाे
आधारातमाढाेकाखाेलेर
भुतप्रेतलखेट्नुपनिठाइँलाजाेगी
सिहेलागेरआेछ्यानपरेकाेछ।
मेराेसपनामाआउँछ
मजस्तैएउटाबुढाेछाँयारभन्छ
याेराेगीगाउँमा
तेराेराेगीशरीरबाेकेरनबाँच
मसारैमुस्किलमाछु।
अबकहाँलगेरथन्क्याउ
याेकुजेशरीर?
करुणा राई // कविता अभिलेखालय // RECORD #15