तिमीलेराताेगुलाफलिएरआउदा
अर्कैलेथमाइदिएकाे
एकमुठ्ठीबुकिफूलथियाे
मेराेहत्केलामा।
माफगरमलाई
बुकिफालेरअबगुलाफसमात्नसक्दिन
तरमचाहिँतिमीलाई
कहिल्यैमाफगर्नसक्दिन।
किनकि
तिमीनआउनेसमयमाआयौ।
करुणा राई // कविता अभिलेखालय // RECORD #18