जबआकाशलेपर्दाखाेल्छ
तँछाडमछाडगर्दैहेर्छ
ताराहरुलेमलाई
तब-मसंगहुनेगर्छ
मजन्मनसाथ
बाेजुरआमालेदिएकाे
सिपैसिपकाेदाइजाेहरु
हत्यौरी,हतासाे,गुन्द्रीरसुकुल।
कहिलेखाेस्टेपिराहुन्छ
बाँसेधागाेलेउनेकाेफुलबुट्टेपात
रकहिलेहुन्छ
बाजेरआप्पाकाे
पसिनैपसिनाकाेसुगन्धफैलिरहने
चर्खा,आेइटा,ढिकीरलौनेकाठ।
वाहाँभरिकापरेवाजाेडीले
रातछिप्पिरहेकाेखबरपठाउछ
मेराेकानसम्म
तरम
कहीलेनआउनेभाेलिकाेपर्खाइमाहुन्छु।
मेराेजीवनमाभाेलिहुनुभनेको
सबैसीपसक्किनुहाे
सीपसक्किनुभनेको
बाजेबाेजुआमारआप्पालेदिएकाे
दाइजोसक्किनुहाे।
त्यसैलेसीपखिपिरहन्छ
मेराेऔलाहत्केलारपाइतलाहरुले
पिउरीरकाेकटीहरुमा
निन्द्रानिदाइरहन्छ
मसमसीअधामौरेआँखामा
तानकाेसंगीतलगाएरसिरानी।
करुणा राई // कविता अभिलेखालय // RECORD #8