बहुलाहीकाेनामलेचिनिन्छ
दिलसरा-
अत्यचारबिरुद्धआवजउठाउदा
ठिङगुराेमाकैदभएकोदिन
नयाँनामजुरेकाेहाेउसकाे-बहुलाही
एकदिनसमययसरीहार्नेछकी
ठिङ्गुरोमुक्तहुनेविस्वासमा
उदेश्यकाेतरवारउद्दाइरहन्छऊ
मलाईआजकलसत्यबाेल्नेहरुकाे
जीवनदेखेरखुबडरलाग्छ
रडराइरहेकाेछु
ठिङगुराेमुक्तभएकैदिन
देशनिकालाहुनसक्छ-दिलसरा
करुणा राई // कविता अभिलेखालय // RECORD #6