प्रेत्येकबिहान
हत्यागरेपछि-हत्यारा
फूलकाे
टाउकोबाेकेर
मन्दिरछिर्छ
मूर्तिपुज्छ
रसन्तुष्टिभ्रमबाेकेर
फर्किन्छ।
करुणा राई // कविता अभिलेखालय // RECORD #20