सम्झिनलाईपनिबिर्सनुपर्छ
तिमीलाईबिर्सुभन्छु
तरबिर्सनसकिन।
यतिबिग्ननबिझ्नुपर्थ्याे
मेराेमुटुमातिमीबिझ्यौ
नसानसामानवग्नुपर्थ्याेबग्यौ
दिमागमानबनाउनुपर्नेघर
त्याेपनिबनायौ।
सबैतिरबाटयादकाे
पर्खाललेछेकेर
तिमीलेममाथिअन्यायगरिरहेकाछौ
मैलेततिम्रोमुटुमापसेरकहिलेपनियाददिइन
किनकिअरुलाईयाददिनुभनेको
अन्यायगर्नुहाे।
मलाईथाहाछ
तिमीतिम्रोलागिबाँचिरहेकाहौ
तरकिनतिम्रैयादलेभरिन्छमेराेहृदय
तिम्रोयादजस्तै-तिमीलाई
लुकाउनसक्नेभएकोभए
यतिसुरक्षितराख्नेथिएँ
सायदगर्भमामात्रत्यतिसुरक्षितथियौ।
तिमीआईरहदैनौमेराेनजिक
तरछाडीपनिजाँदैन
तिम्रोयादहरुलेमलाई
रयाेबेला
मबाँच्नलाईहरदमतिम्रोयादकाफीछ।
करुणा राई // कविता अभिलेखालय // RECORD #9