बिहान-बिहानैताताेबतास
सुख्खाबिगुलबजाउदै
मलाईतर्साउदैबिउझाउनआइपुग्छ
तरबादलबनाएरनदिलाई
उडाउनसक्दैनउ,।
खडेरिसंगकाेमुटभेटमा
छेद-बिच्छेदभएरबादल
वर्षामापनि
निध्रुक्कहुनअसमर्थछ
प्यासलेप्याकप्याकबनेर
खसेकाछन्पातहरु,हाँगाहरुबाट
आगाेआेकलेरजुलुसलगाउदैछन्
ढुङ्गा,माटाेरबगरहरु
सन्त्रासकाेआँधिलेकुटेर
आधापिल्ठाेभएकोछ-आदिवासीजंगल
आफुजत्रैआगाेकाेभकुण्डोघिसार्दै
आकाशफन्काेलगाउछ-घाम
मुलसुकेरनिर्मुलभएकोछ
धुलाेमाविलपभएकोछ-जलपरिहरु।
बच्चाहरु,
भाेकनिलेरमधौराेपरेकाछन्
बुढाबुढीहरु,
अगेँनाहेर्दाहेर्दैशिथिलभइसकेकाछन्
रयसबेला
मनिस्किएकोछु,पानीखाेज्न
जीवनखाेज्न।
जलदेवी!
रिसानीमाफपाउ
भुलभएक्षमापाउ
तरपानीदेउ
जलदेवी
पानीदेउ,पानीदेउ!!
करुणा राई // कविता अभिलेखालय // RECORD #32