लेख्दालेख्दैकथा
फिक्काभएकोछमसी
फाटेकाछन्अक्षरहरु
लेख्ननपाइबसाइँसर्छ
मनभरिकाेदृश्य।
यहीबेलाउसकोदसारीयाद
मेराेमुटुमाठेसलगाउछ
र,यीआँसुकातप्कना
च्यातिन्छबारम्बार।
बटुलेरसम्झनाकारेसाहरुले
वर्षौपछिलेख्नसकेकोछु
जीवन!
अरुलेख्दानलेख्दै
दन्त्यकथाकाेपात्रजसरी
फेरिदाेछाँयापर्छ-याद
यहीँबेलाआइपुग्छ
आयुकाेहुण्डरीरचुडाइलान्छ
हृदयकाेडाेरी
बाँकीछभन्दाभन्दैसक्किन्छआफै
जीवनकाेप्यास
करुणा राई // कविता अभिलेखालय // RECORD #27