यीसन्तानलाई
कहिलेसम्मसुनाइरहनु
अभावकागीतहरु।
मुस्किलतयाेछकि
उनीहरूलाईभाेकलाग्दा
छिमेकीकोढुकुटीहेरेर
अघाउभन्नसक्दिन
मेराेपसिनाकाेगन्धसुँगेर
भाेकमेटभन्नपनिसक्दिन।
कसरीभनु?
अरुकसैलेदेला
रलाजढाकौलाभनेर
कसरीभनु?
यतिबिघ्नछमसंगआँसु
यसलाईघटघटीपिएरप्यासमेटभनेर।
काेलमापिनाथिचिएझैथिचिएकाछन्
अभावलेमेरासन्तानहरु
उनीहरूकोभाेककाेयाेदृश्य
यसरीकहिलेसम्महेरिरहुँम
उनीहरुकोखानपाउनेअधिकारलाई
बिवसताकाेताल्चामारेर।
मलाईयीसबैबाटबाहिरनिस्कनुछ
रचिन्नुछ
काेहाेत्याे?
मेराेपसिनाकाेभाेजखान्छरडकार्छ,
काेहाेत्याे?
हाम्रोशिक्षारश्रमबेच्नपठाउछ
खाडितिर।
उपर्तलिलेभेटेझैँ
फत्र्याकफत्र्याकहुदासम्मदेश
किनपाेल्दैनउनीहरुकोछाती।
आखिर
काेहाेतिनिहरु?
देशकोकुनठाउँमाबसेर
नापिरहेकाछन्देशका..........।
नाक्छाेङ
जाेखानाहेरिदेउ
रखुट्याइदेउयिनिहरुकाेअनुहार।
करुणा राई // कविता अभिलेखालय // RECORD #41