जहिलेपनितलाईखोलेर
बाहिरराख्छु
रढोकाभित्रपस्छुम!
एजुत्ता,
तलाईथाहाछ?
अरेयारतलाईकेथाहा
यहाँभित्रकेचाहिँहुँदैन
तलाईतढोकाबाहिर
पर्खिरहनुपर्छभन्नेमात्रथाहाछ
मान्छेहरूबोकेरहिड्नपर्छयोथाहाछ
तँयतिइमानदारछ्सकि
योइमानदारीताकैकारण
तँलाईभित्रपस्ननिषेधछ।

VISUAL RECORD // जुत्ताCLICK TO EXPAND
करुणा राई // कविता अभिलेखालय // RECORD #3