फेरिगाउँआएगिद्वहरु
बसेभिरैभरिरुखैभरिबसे
भिरकाेफेंदतिरआेर्लिएधेरैपल्ट
धेरैपल्टभिरचडेरुखचडे
आँगनकाेडिलमाबसेर
आँखाकाेजालिपुछ्दै
एकबृद्दालेसाेच्याेरभन्याे
त्याेभिरमाकालीअभरतपरिन?
गाउँलेहरुकाेचेतखुल्याेरदौडियाेउतै
बेलाबेलाआँखाखाेल्दै
आफुजिउँदोभएकोजादुदेखाइरहेकीथिइन
अस्तिबेलुकाहराएकीदाेजियाकाली
भिरमुनि!
जादुहेरिरहेकाथिएगिद्वहरु
कालीअचेतअवस्थामा
याेसाेचिरहेकीथिइन
मानौ
प्राणनिख्रिएकाेभए
आफ्नाेसिनाेखाएर
फर्किसक्थेयीगिद्वहरु
उसकाेआधापिल्ठाेशरीरलाई
चिहाइरहेकाेथियाेनजिकैबुट्यानमालुकेर
अस्तिभर्खरैउपहारपाएकाे
सन्तनारायणकाेखुकुरीले
करुणा राई // कविता अभिलेखालय // RECORD #42