वर्षौदेखिताछिएकाेछमेराेछाला
रयहीँआङ्ममाथीपाेखाईएकाेछअलकत्र
सुन्दैछु।प्रियगाउँ
तिम्राेपनिखौरिनथालिएकोछरौँ
अछुतोरहनेछैनौंअबमजस्तै
ताछिनेछछालापाेखाइनेछ
शरीरभरिअलकत्र
ढलानभित्र
गुमनामहुनेछौमजसरी
चारखुट्टेसाेह्रखुट्टे
अझत्याेभन्दाधेरैखुट्टाभएको
गाडीहरुलेबुटबजार्नेछतिमीमाथि
प्रियगाउँ
भर्सकसहरबन्नेरहरनगर्नु
मकल्पनागर्छु
याेढलानच्यातेर
आकाशहेरुआकाशमापिङ्गखेलिरहेका
घामजुनरताराहरुकाेरमितहेरु
स्वतन्त्रताकासाथउभिएकोहिमाल
आफ्नैसौन्दर्यमारमाउदैबाँचेका
नागबेलिपहाडहरुहेरु
लैबरिगाउदैमेराेनजिकआउनेहावालाईअंगालु
आकाशपातलचहारेरथाकिबसेकाेबादलहेरु
खुशीलेफालहानिरहेकाझर्नाहरु
एकनासलेहिडिरहेकाखाेलाहरुहेरु
आकाशमापानीकोमुलफुटाएर
याेशरीरभरिकासबैअलकत्रपखालुँ
रमफेरिसहरनभएरबाँचु
आहा!साच्चैयस्तैभइदिए।
करुणा राई // कविता अभिलेखालय // RECORD #17