कयौंपटक
मेराेह्रदयकाेबाटाेभएर
हिड्यौ-तिमी
एक्लैएकान्तमाबसेर
महेरिरहन्थ्येतिमीलाई
आफैभित्रगुम्साएररहरहरु
आजदुखेरपनिमुस्कुराउछ
आजनदुखेरपनिबल्झिन्छ
बेला-कुबेलातिमीलेटेकिहिडेकाे
हृदयकाेबाटाे।
तिमीसामुउभिएरम
मेरैप्रेमकाेभिखमाग्थेतिमीसंग
कसरीदेख्थ्याेरतर
हृदयनभएकोतिम्रोआँखाले
जहिल्यैरित्तोनैफक्रिन्थ्याे-मेराेपाेल्टाे।
आखिर
कुनराजमार्गभएर
पुग्नसकिन्छ?तिम्रोहृदयसम्म
जहाँपुगेरएकैधड्कन
तिमीसंगैधड्किनसकु।
थाहाछ
मृत्यूपाउनपनिजिन्दगीगुमाउनुपर्छ
भन
तिम्रोप्रेमपाउन
मैलेकति,केकेगुमाउनुपर्छ?
करुणा राई // कविता अभिलेखालय // RECORD #29