यतिविघ्न
रिसाउनथाल्यौं
यातनबुझ्नेभयौंमलाई?
रिससान्तनभइन्जेल
काटमलाईछप्किछपकाट
टुक्राटुक्राबनाएरछरिदेउमलाई
डाकगिद्दस्याल-ब्वाँसाहरु
लुछ्दालुछ्दैतिनिहरुलेमलाई
सिध्याएकाेरमितहेर
रमनसान्तबनाउतिमी।
काँटीमाउनिएकाेमेराेलुगा
खरानीबनाएरउडाइदेउ
भित्तामाझुन्डिएको
तस्बिरपनिपुरिदेउभाेक्सीमा।
बाटाेमाआलाेहुनसक्छ
मेराेपैतालाकोडाेब
मसंगहिडेकाेबाटाेफेर
बतासलेमेराेगन्धउडाइल्याउछ
शीतलताप्नेत्याेचौतारीनजाउ
न्याउलीलेमेरैबिलौनापाेख्ला
जंगलवरपरडुल्दैनडुल्नु
मेराेआँखाराेएकाेआँसु
पातैभरिअल्झिएकाेहुन्छ
बिहानफुलबारीनजाउ
मसंगपहिलोपल्ट
भेटहुँदालगाएकाे
त्याेसर्टलेतिम्रोरमेराे
पहिलोइतिहाससम्झाएर
तिमीलाईझनैरिसउठाउनसक्छ
कतिखुशीमासाटेकाउपहारहरुपनि
उसरीनैफालिदेउ
जसलेतिमीलाईबारम्बाररिसनउठावस
मचाहन्छु
तिम्रोरिसलेबरुमलाईसकाेस
तरतिमीलाईकैनहाेस।
करुणा राई // कविता अभिलेखालय // RECORD #45