आकाशजस्तैफराकिलो
गाउँबाटसहरपसेँ
लाग्थ्याेगाउँभन्दाफराकिलोछसहर
सहरमाघरकाेछटबाटझुल्कन्छघाम
अस्ताउछघरकाेछतैबाट
साेचेँसहरकाेनजिकैछघाम।
सहरमापातलाेबस्तीछैन
सुस्केरालगाउँदैहिँड्नेगल्छेडाे
पिपिरीबजाउदैहिड्नेवनछैन
साँझबत्तीसल्काउन
जुनकिरिचाहिदैनसहरमा
उज्यालाेब्युँझाउनेलाटाेकाेसेराे
खबरबाेकील्याउनेकाग
चाहिँदैनसहरमा
लाग्याेआफैपूर्णछसहर
गाउँछाडेकोलामाेवर्षहरुपछी
आजआफुलाईखाेजेमैलेयाेसहरमा
आकाशछेड्दैअग्लिएका
यीघरहरुकाइटाहरु
मेराेपसिनालेजाेडिएकाेछ
मठमन्दिररसालिकहरुमा
जिउँदाेछमेराेहातकाेचक्र
याेसहरकाेसडकबनाउदा
अलकत्रलेपिल्सिएकाेपैतालामेराेहाे
उपरचाेकमा
तानासाहविरुद्धकोआन्दोलनमा
सबैभन्दापहिलाकरङ्गभाँचिएकाे
व्याक्तीमैहुँ!
मलाईलाग्याे
याेसहरमेराेपनिहाे
मैलेमेराेपनिहाे
भनिरहेकोयाेसहरमा
मेरैपसिनागनाइरहने
त्याेघरकाेढाेकाभित्रछिर्नमात्रैपनि
तीनपुस्तेप्रमाणचाहिन्छमलाईनै
मेरैपसिनापगालेरबनाएकोयाेसडकमा
किनारालागेरहिड्भन्छमलाईनै
मेराेमेहनतलेसिँगारिएकाे
मन्दिरछिर्नेढाेका
मेरैलागिबन्दभएकोसुचना
यहिसहरलेमन्दिरकैढाेकामाटासेपछि
थाहाभयाेकि
याेसहरकोमष्तिसककतिलङ्गगडाेरहेछ
रयाेलङ्गडाेसहर
मजस्तैहरुकाे
बैशाखीटेकेरबाँचेकारहेछन
सालायाेभ्रमसहरमा
भ्रमजिन्दगीबाच्नपनि
काइदाहुनेरहेछ
करुणा राई // कविता अभिलेखालय // RECORD #14