हिड्दाहिड्दै
थाकेरसमयटक्कअडिएकाेछ
मेराेगाउँमा।
मचुपचापरमितेछु
गाउँकैकुनामा।
गाउँमैथुनिएकोछगाउँ
बग्दैगरेकोखाेलाराेकिएकाेछत्यहीँ
उड्दैगरेकाेचराअल्झिएकाेछउहीँ
बाटाेआफैबाटाेभुलेरबिचल्लीछ
प्वाँखफुस्किएझैउड्ननसक्नेछहावा
गाउँआफ्नाेखुशीकाेस्वासफेर्ननपाएर
निसासिएकाेछगाउँमा।
छिमेकीगाउँबाट
"बारम्बारआइरहन्छउस्तैसन्देश
बिपदमाछयतागाउँ
देवीथानपसेर
भाकलराखेर
बलमाग्देउहै,धुपबालेर"
देवीथानछिर्नमिल्दैन
धुप-अक्षेताउठाउनहुदैन
यस्तोबेला
देवीथानतिरहेर्याेमात्रैभनेपनि
बिकरालबिपत्तिबढ्नेछ,
मुलपुजारीकाेहुकुमछगाउँमा।
मैलेमेरैगाउँकोलागि
कुनैदेवीथाथपसेर
कुनैदेवी-देवतापुकार्ननसकेकोयाेबेला
तिम्रोनिम्ति
तिम्रोनाममा
कुनैबलमाग्नैसकिन।
माफगर
मेराेछिमेकीगाउँ
मेराेगाउँआफैसाेकमाछ।
करुणा राई // कविता अभिलेखालय // RECORD #21