नआवसभन्दाभन्दैआउँछ
जाेर्तिदुनाबाटचिउडाेतिरचुहाउँदै
हुर्रेजाँडपिउदैगरेको
साेल्टिकाेसम्झना।
खाँडीकाेदौरा-सुरवालले
चिटिक्कसुहाएकाेजिउ
शिरमाढाकाटाेपी
कानमासिउरिएकाेठुटेबिंडी
र,स्वाङपार्दै
मटियाबाटैचिउरीकोरक्सीपिउदा
सर्किएरराताेपिराेभएको
साेल्टिकाेअनुहारकाेसम्झना
नआवसभन्दाभन्दैआउँछ।
हाटबजारहुँदीआकल-झुकलभेटहुँदा
उज्यालिएकाेसाेल्टिकाेअनुहार
सेरिबटुकाभरिरक्सीसंगैमिसाएकाे
सितलुमिठाइँ
र,दुनाभरिभुटेकाेकर्जिमर्जिराखेर
धकाउदैखाएकाेसम्झना
नआवसभन्दाभन्दैआउछ।
अगुल्ठेमेलामागेवाँरा(ग्याँवरा)उखुतास्दातास्दै
हावालेकस्तरीधुलाेउडाएरल्याउथ्याे
रुमाललेआँखाछेकिदिदैभन्नूहुन्थ्याे-
बतासलेछाराेहानेकाेठिकहैनसाेल्टिनी,
मसर्माउदैसाेल्टिकाेछातीमाआेतलाग्थ्ये
त्यहीँमौकामामायाकोपाेयाबेर्दैभन्नूहुन्थ्याे
रितबाेकेरचाँडैआउनेछुसाेल्टिनी
तपाईंकोहातमाग्न
र,सधैंसधैंआेढाइदिनेछुयहीँछातीकाेधुरी
त्यसपछि-
लजाइलजाइसिलुङ्गिफूलबाँधिएकोरुमाल
चिनाेसाटेकाेसम्झना
नआवसभन्दाभन्दैआउँछ।
थर्पुबाटछुट्नेबेलाखाएकाेकसम
अरुणनदिमाजाेरपरेवाउडाउनेभाकल
पीपलसाक्षीराखेरबाँधेकोधजा
विस्वासलेरितपर्खदापर्खदै
बिहेकोनिम्ताेलिई
निम्तेरीआइपुगेकाेसम्झना
नआवसभन्दाभन्दैआउँछ।
नाटाेबाँधिएकोमटिया
र,ठहरलेभरिएकोथुन्से
बाध्यतालेबाेक्नुपरेकोपिडा
सल्लिपिरैसल्लिपिरकाेबाटाे
मुस्किललेछिचलेरसाँझमा
रत्यौलीखेलिरहेको
साेल्टिकाेघरपुगेकोसम्झना
नआवसभन्दाभन्दैआउछ।
तिल्केनीडाँडामाफुत्तनिस्किएर
बेहुला-बेहुलील्याइपुर्याउनलागेकाे
फुर्तीदेखाउदैबजाएकाे
नर्सिङकाेधुन,
चिटिक्कसिँगारिएकाे
बेहुला-बेहुलीबसाइएकाे
डाेलीबाेकेरनजिकआउदैगरेकाेडाेलेहरु
र,जन्तिहरुकाेलस्करले
मआफैबिथाेलिएकाेसम्झना
नआवसभन्दाभन्दैआउछ।
भतेरमाहातछाड्नेबेला
बेहुला-साेल्टिसंगअनायसैजुध्नपुगेकाेआँखा
एक्कासीपत्रिकाेछानामाथि
बर्सिएकाेसाेल्टिकाेआँसु
मनगाँठाेबनाउदै
जर्वजस्तिनिल्नपरेकोमेजमान
अनिकहिल्यैनआवसभन्दाभन्दैआउँछ
माङचुलातिरभित्रिदैगरेकाे
बेहुला-बेहुलीकाेसम्झना
करुणा राई // कविता अभिलेखालय // RECORD #26