हिड्दाहिड्दै
कतैराेकिनुभनेको
गन्तव्यमापुग्नुहाेइन।
धन्यवादयात्री
राेकियौतिमी
आएरमेराेमुटुमा।
अबकोयात्रा
पुग्नेगन्तव्य
हाम्रोहुनेछ
रएकैहुनेछ।
करुणा राई // कविता अभिलेखालय // RECORD #36